७ जेष्ठ २०८१, सोमबार

Tag: नेपालको आरोप

माधव नेपालको आरोप : ‘ओलीले वामदेवलाई षडयन्त्र गरेर हराएका हुन्’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अध्यक्ष केपी शर्मा ओली समूह लागिपरेको बताएका छन् । नेता नेपालले आइतबार एमाले काठमााडौं जिल्ला समानान्तर कमिटी गठन गर्ने क्रममा गत निर्वाचनमा ओली समूहले वामदेव गौतम