५ जेष्ठ २०८१, शनिबार

Tag: नुवाइ हेर्दा हेर्दैमा

आईजीपी नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइ हेर्दा हेर्दैमा

काठमाडौँ । नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज भएको सुनुवाइ भोलि बिहीबार सम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भएको थियो । आजको एकल इजलासमा