६ जेष्ठ २०८१, आइतबार

Tag: नीजि आवास पुनर्निर्माण

भूकम्पको छ वर्षः ७२ प्रतिशत नीजि आवास पुनर्निर्माण

गलकोट । नेपालमा विनाशकारी भूकम्प गएको छ वर्ष पूरा भएको छ । यो अवधिमा बागलुङमा निजी आवास पुनर्निर्माणमा ७२ प्रतिशत प्रगति भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र वैशाख २९ गते गएको दोस्रो ठूलो पराकम्पनबाट