५ जेष्ठ २०८१, शनिबार

Tag: निवेदन पेश

११ न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भन्दै सरकारी वकिलद्वारा निवेदन पेश (निवेदनसहित)

काठमाडौँ । ११ न्यायाधीशहरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्न नमिल्ने भन्दै सरकारी पक्षका वकिलद्वारा निवेदन पेश भएपछि संवैधानिक इजलासमा पुनः विवाद सिर्जना भएको छ । सर्वोच्च अदालतमा कार्यरत ११ न्यायाधीशले संसद विघटनविरुद्धको मुद्दा हेर्न नमिल्ने भन्दै सत्तापक्षका वकिल राजाराम घिमिरेले निवेदन