२ जेष्ठ २०८१, बुधबार

Tag: निर्वाचन जित्ने

प्रचण्डको दावी : गठबन्धन निर्वाचन जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन् । संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख