६ जेष्ठ २०८१, आइतबार

Tag: निर्वाचनमुखी गठबन्धन

निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने नेता पौडेलको दावी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलहरुका बीचमा हुने निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका छन् । राजनीतिशास्त्री समाजद्वारा आज काठमाडौँको पिके क्याम्पसमा आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको