५ जेष्ठ २०८१, शनिबार

Tag: निर्वाचनको ७२ घण्टाअघि

निर्वाचनको ७२ घण्टाअघिदेखि नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय

जनकपुर । स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल-भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते