६ जेष्ठ २०८१, आइतबार

Tag: निर्मला हत्या

निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टसहित प्रहरीले पाए सफाइ

१५ साउन, काठमाडौं । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीले पाएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । कञ्चनपुर जिल्ला अदालतका