५ जेष्ठ २०८१, शनिबार

Tag: निर्मला उराँव

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट युवतीको मृत्यु

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश