२ जेष्ठ २०८१, बुधबार

Tag: निर्धारित नारा

जुलुसमा निर्धारित नारा मात्र लगाउन सङ्घर्ष समितिको निर्देशिका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ । स्थानीय रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा