६ जेष्ठ २०८१, आइतबार

Tag: निरन्तर जान्छ

नयाँ गठबन्धन निरन्तर जान्छ : सांसद पौडेल

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने जिकिर गरे । “यो गठबन्धन बाँकी चार