६ जेष्ठ २०८१, आइतबार

Tag: नियमविपरीत

भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधम फिर्ता, अब कसले कति पाउने, प्रचण्डलाई कति ?

काठमाडौं । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति(भीआईपी)ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ ।यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने