६ जेष्ठ २०८१, आइतबार

Tag: नितेष चौधरी

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते

विराटनगर । झापा र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र २ जना घाईते भएका छन् । हिजो दिउसो सँवा १२ बजे झापा कन्काई नगरपालिका ७ कप्तानलुङ स्थितमा आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर