६ जेष्ठ २०८१, आइतबार

Tag: निःशुल्क चिकित्सालय

निःशुल्क चिकित्सालयमा कोभिड विशेष अस्पताल सञ्चालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा आजदेखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका