६ जेष्ठ २०८१, आइतबार

Tag: नासो गाउँपालिका

मनाङको नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

मनाङ । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ८२० मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा