६ जेष्ठ २०८१, आइतबार

Tag: नाङ्गो हस्तक्षेप

पराजित भएपछि कमल थापाले भने, “राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा पराजित भएका कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । उनले २०६३ सालदेखि राजसंस्था बोकेर