६ जेष्ठ २०८१, आइतबार

Tag: नागरिक समाज

मुलुकलाई निकास दिन नागरिक समाजको राजनीतिक नेतृत्वलाई आग्रह

काठमाडौँ । साहित्यिक एवम् प्राज्ञिक छलफल हुने नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन । रुखको फेदमुनी केही सामान्य कुर्सी छन् । कुर्सीमा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र