८ जेष्ठ २०८१, मंगलबार

Tag: नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले राससलाई दिएको जानकारीअनुसार सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री