६ जेष्ठ २०८१, आइतबार

Tag: नवौँ वर्ष

नवौँ वर्षमा वाग्मती सफाइ महाअभियान, कोरोना पीडितलाई राहत

काठमाडौँ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको स्वयंसेवी वाग्मती सफाइ महाअभियान आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ