२ जेष्ठ २०८१, बुधबार

Tag: नवनिर्वाचित सहमहामन्त्री

महेन्द्र यादवको दावी : अबको निर्वाचनमा एमालेलाई एक सिटपनि जित्न दिँदैनौं

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । उनले अब हुने निर्वाचनमा एमालेलाई एक सिटपनि जित्न नदिने पनि दाबी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब