६ जेष्ठ २०८१, आइतबार

Tag: नलगाड नगरपालिका

जाजरकोटमा आगलागी : पाँच घर जलेर नष्ट

जाजरकोट । जाजरकोट जिल्लाको नलगाड नगरपालिका-८ मङ्सिरीमा आगलागी हुँदा ५ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय नैधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार