६ जेष्ठ २०८१, आइतबार

Tag: नयाँ वानेश्वर

नयाँ वानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संसद भवनकै ल्होत्से हलमा एमाले संसदीय दलको बैठक सुरु भएको हो । आज दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल