६ जेष्ठ २०८१, आइतबार

Tag: नमस्ते कृषि फार्म

कृषिमा राम्रो भविष्य देखेपछि निर्माण व्यवसाय छाडेँ : कृषक लामा

बनेपा । गाउँमा नै फलफूल र पक्षीपालन गरेर यहाँका युवाले राम्रो आम्दानी गर्दै आएका छन् । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–७ का नमस्कार लामाले मादन गाउँमा पहिलोपटक ‘नमस्ते कृषि फार्म’ सञ्चालन गरी व्यावसायिक रूपमा पक्षी र फलफूलखेती शुरु गरेका हुन् ।