६ जेष्ठ २०८१, आइतबार

Tag: नक्कली पिसीआर रिपोर्ट

नक्कली पिसीआर रिपोर्ट बनाउने पक्राउ

चितवन । नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भरतपुर महानगरपालिका-१३ चौबीस कोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने पक्राउ परेका