२ जेष्ठ २०८१, बुधबार

Tag: धौवादी जिप दुर्घटना

धौवादी जिप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ४ जना पुग्यो

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु