६ जेष्ठ २०८१, आइतबार

Tag: धुन

बज्न छाड्यो साङ्गीतिक धुन

८ भदौ, बाँके । जहाँ हरेक दिन ‘सारेगमपधनिसा’ को धुन गुञ्जिथ्यो । विसं २०२८ मा स्थापना भएको नेपालगञ्ज–१३ मा रहेको सरस्वती सङ्गीतालयमा सुरेशराज शर्मा त्यतिबेलाका सङ्गीत गुरु हुनुहुन्थ्यो । सङ्गीत गुरु शर्माको निधनपछि डेढ दशकदेखि बन्द रहेको सङ्गीतालयमा गीतसङ्गीतका धुन बज्न