४ जेष्ठ २०८१, शुक्रबार

Tag: धान खेत मासेर

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

झापा । झापा जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् । जिल्लामा एक हजार आठ सय