६ जेष्ठ २०८१, आइतबार

Tag: धर्मशालामा होटल सञ्चालन

स्वीकृति नै नलाई धर्मशालामा होटल सञ्चालन

काठमाडौं । नेपाल–भारत मैत्री पशुपति धर्मशालामा होटल आनन्द सञ्चालनका लागि भाडा सम्झौता गर्दा अधिकारप्राप्त निकायबाट स्वीकृति नै नलिएको पाइएको छ । पशुपति क्षेत्र विकास कोष र बतास समूहबीच भएको उक्त सम्झौता खारेज गरी तत्कालीन पदाधिकारी र कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको