६ जेष्ठ २०८१, आइतबार

Tag: धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाए

नेपाल टेलिकमले धरहरा पुनर्निर्माण नगर्ने

असोज ६, काठमाडौँ | २०७२ बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणबाट नेपाल टेलिकमले हात झिकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले विभिन्न कारण देखाइ धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको हो । टेलिकमले निर्णयबाट पछि हट्नुमा कम्पनीको लाभ