६ जेष्ठ २०८१, आइतबार

Tag: दोस्रो विश्व रेकर्ड कायम

‘मेमोरी किङ’ शर्माद्वारा दोस्रो विश्व रेकर्ड कायम

काठमाडौँ । अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वल्र्ड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएलगत्तै उक्त रेकर्ड सार्वजनिक भएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले