६ जेष्ठ २०८१, आइतबार

Tag: दैनिक ४ घण्टा

पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो । अत्यावश्यक