७ जेष्ठ २०८१, सोमबार

Tag: दैनिक तीन घण्टा

कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने

काठमाडौँ । कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो । ‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई