५ जेष्ठ २०८१, शनिबार

Tag: देश समाप्त भइसक्थ्यो

दुई पटक संसद् विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्थ्यो : अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दुई पटकसम्म केपी शर्मा ओलीले संसद् विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्ने बताएका छन् । पाँच दलीय सत्ता गठबन्धनको आज चितवनको भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन