६ जेष्ठ २०८१, आइतबार

Tag: देश चल्दैन

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : अर्थमन्त्री शर्मा

चितवन । अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज यहाँ उनले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताए । अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै