२ जेष्ठ २०८१, बुधबार

Tag: देवीस्थान डाँडा

देवीस्थान डाँडामा राष्ट्रिय विभूति कुँवरको शालिक निर्माण

बनेपा । धुुलिखेलस्थित देवीस्थान डाँडामा राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको शालिक निर्माण गरिएको छ । यससँगै पर्यटकको आगमन समेत बढ्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि यहाँ साना घुम्ती पसलदेखि होटल रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको छ ।