६ जेष्ठ २०८१, आइतबार

Tag: देउवा प्यान

देउवा प्यानबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : डा. शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको प्यानलका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो