६ जेष्ठ २०८१, आइतबार

Tag: देउवाले बोलाए बैठक

शेखर समूहले आफूमाथि आरोप लगाएपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । काँग्रेसमा संस्थापनइतर डा. शेखर कोइराला समूहले आफूमाथि आरोप लगाएपछि देउवाले बोलाएको पदाधिकारी