७ जेष्ठ २०८१, सोमबार

Tag: दीर्घरोगी

दीर्घरोगी, ज्येष्ठ नागरिक र गर्भवतीलाई घरमै स्वास्थ्य सेवा

डोटी, ३० वैशाख । विगत पाँच वर्षदेखि दमको औषधि सेवन गर्दै आउनुभएका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेराका ६५ वर्षीय दानबहादुर विष्ट कोरोना भाइरस (कोभिड–१९) का कारण औषधि किन्न नपाएर निकै समस्यामा पर्नुभएको थियो । नियमित सेवन गर्ने औषधि नहुँदा उहाँलाई कतिबेला