६ जेष्ठ २०८१, आइतबार

Tag: दीर्घजिवी

म्याग्दीमा दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालय स्थापना

म्याग्दी । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण खड्काले भवन