६ जेष्ठ २०८१, आइतबार

Tag: दिल्ली महिला आयोग

दिल्ली होटेलबाट ३९ नेपाली महिलाको उद्धार

१६ साउन, नयाँ दिल्ली, भारत । दिल्ली महिला आयोग (डिसीडब्लु) ले ३९ जना नेपाली महिलालाई एक होटलबाट मङ्गलबार राति उद्धार गरेको छ । नेपालबाट त्यहाँ पु¥याइएका ती महिलालाई दिल्लीको पहाडगञ्ज क्षेत्रमा रहेको एक होटेलमा राखिएको थियो । डिसीडब्लूका प्रमुख स्वाती