६ जेष्ठ २०८१, आइतबार

Tag: दिल्लीमा कोभिड

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

नयाँ दिल्ली । दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९