५ जेष्ठ २०८१, शनिबार

Tag: दिउँसो १ बजेदेखि हुने

चितवन क्षेत्र नं २ को मतगणना दिउँसो १ बजेदेखि हुने

चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि