६ जेष्ठ २०८१, आइतबार

Tag: दाजुभाइ

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

लहान, ११ कात्तिक । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् । सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता