५ आश्विन २०८१, शनिबार

Tag: दाग

गर्भवती अवस्थामा पेटमा कोरिएको दाग हटाउने उपायहरु

गर्भवती अवस्थामा महिलाहरुको छाला निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए अथवा च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म जाँदैन । यसले गर्दा महिलाहरुको सौन्दर्यमा असर पु¥याउन सक्छ ।