२ जेष्ठ २०८१, बुधबार

Tag: दसैँमा घर जाने

नयाँ बसपार्कमा दसैँमा घर जाने यात्रुको चहलपहल बढ्यो

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ हिजोबाट सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर