६ जेष्ठ २०८१, आइतबार

Tag: दशैंमा पनि काभ्रे

दशैंमा पनि काभ्रेमा ‘स्मार्ट लकडाउन’ : चाडपर्वमा भीडभाड नगर्न आग्रह

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी) को बैठकले समुदायमा सङ्क्रमणदर घटिरहेको तथा साप्ताहिकरूपमा मृत्युदर घटेको अवस्थामा काभ्रेमा