२ जेष्ठ २०८१, बुधबार

Tag: दरबार संग्रहालय

पाल्पा दरबार संग्रहालय विकास समितिमार्फत सञ्चालन हुने

पाल्पा । लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार संग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ । पाल्पाको ऐतिहासिक सम्पदाका रुपमा पाल्पा दरबार संग्रहालयलाई लिइन्छ । यसअघि पाल्पा दरबार कर्मचारीको नेतृत्वमा रहे पनि अब विकास समितिमार्फत सञ्चालन गर्न