५ जेष्ठ २०८१, शनिबार

Tag: दधिराज सुवेदी

साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरिने

१४ जेठ, मोरङ । साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका १०० भन्दा बढी साहित्यिक, सामाजिक,