२ जेष्ठ २०८१, बुधबार

Tag: त्रिपुरासुन्दरी नगरपालिका

विष सेवनबाट १ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

डोल्पा, ३ जेठ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र