७ जेष्ठ २०८१, सोमबार

Tag: त्रिदेशीय टि–२० क्रिकेट

त्रिदेशीय टि–२० क्रिकेट : नेपाल सिरिज जित्ने दाउमा

काठमाडौँ । त्रिदेशीय टि–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ । नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ